चोलेन्द्रको समर्थनमा उत्रियो स्वतन्त्र कानुन व्यवसायी संघ, बारमा तालाबन्दीको चेतावनी

राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायी संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिन नहुने भन्दै प्रदर्शन गरेको छ ।

सम्बन्धित सामग्री

कारागारको अनुगमनमा अधिकारकर्मी टोली

जिल्ला कारागारमा मृत भेटिएका बाँकेको नेपालगन्ज–२ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र सञ्चारकर्मीको टोलीले कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार भेट गरेका हुन् ।

सुन्दर हरिजन घटनाबारे मानवअधिकारकर्मीद्वारा अनुगमन

गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र पत्रकारको टोलीले रोल्पा कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार भेट गरेका हुन् ।