राप्रपा (प्रजातान्त्रिक)को वरिष्ठ उपाध्यक्षमा दीपक बोहरा, महामन्त्रीमा राजाराम श्रेष्ठ मनोनित :: Pahilopost.com

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर राणाले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका छन्।  पार्टीको विधानअनुसार अध्यक्ष राणाले दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा, महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई मनोनयन गरेका हुन्।  अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा

सम्बन्धित सामग्री

मौन बसेर चुनाव जित्ने नेता दीपक बोहरा

रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाए पनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको …

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो। खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत…

दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपा

‘दीपक बोहरा साझा उम्मेदवार- पहिले कांग्रेसले, यसपल्ट एमालेले उठायो’ (भिडियो)

२० कात्तिक, फर्साटिकर (रुपन्देही) । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता दीपक बोहरा हिजोआज बोल्दैनन् । उनको आँखामा पनि समस्या देखिएको छ । लङ कोभिड यसको कारक हो । उनका सहयोगीका अनुसार १५ मंसिरसम्म बोहराले  बोल्न मिल्दैन । त्यसैले उनका प्रचार सहयोगीका रुपमा पूर्वगृहमन्त्री निरञ्जन थापा सहभागी छन् […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]

एमाले-जसपा गठबन्धनबाट रुपन्देही-३ मा राप्रपाका दीपक बोहरा उम्मेदवार

रुपन्देही क्षेत्र नं ३ बाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जसपासँगको सर्मथनमा बोहोराले उमेदवारी दर्ता गराएका हुन्। रुपन्देही क्षेत्रनं ३ को क बाट प्रदेश...

दीपक बोहरा रुपन्देही–१ बाट उम्मेदवार सिफारिस

१९ भदौ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा नेता धर्म केसीले जानकारी दिए । […]

धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले मुलुकमा धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन्। उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए। राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई कोटहीमाई गाउँपालिका-७ परसहवामा सम्बोधन गर्दै बोहराले अहिलेको कानुनमा धर्म परिवर्तन गराउनु बर्जित…