तुईन चुडिँएर महाकालीमा एकजना बेपत्ता

दार्चुला, साउन १५ । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुईनबाट खसेर एकजना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुईनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । शुक्रबार बिहान ५/६ जना […]

सम्बन्धित सामग्री

सात वर्षमा पनि पूरा भएन तुइन हटाउने सरकारी प्रतिवद्धता

काठमाडौं । घाँस काट्न जाँदा तुइनबाट खसेर १० वर्षीय बालक दीपेन्द्र बिष्ट महाकाली नदीमा बेपत्ता भएको घटनाले आम नेपालीको मन चसक्क बनाएको छ । ६ महिनाअघि तुइनबाट सोही नदी तर्ने क्रममा भारतीय पक्षले तुईन काट्दा बेपत्ता जयसिंह धामीको अझै खुटखबर छैन । बारम्बार यस्ता घटना हुँदा पनि मुलुकको केन्द्रीय राजनीति शक्ति र सत्ताको भागवण्डामै व्यस्त […]

दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले आज पत्राचार गर्न लागेको हो । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष […]

दार्चुला तुईन प्रकरणबारे छानविन समितीको म्याद थप्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ […]

महाकाली तुईन प्रकरणः ड्रोन उडाएर खोज्दा पनि जयसिंह धामी फेला परेनन्

व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन।...

राष्ट्रियसभा बैठकको शुन्य समयः कसले के भने ?

राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन् । सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एस

महाकालीमा तुईन काट्ने एसएसबी विरुद्ध भारतीय प्रहरीमा उजुरी

दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा महाकाली नदी माथी तुईन तरेर भारततर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काटीदिदाँ व्यासका स्थानीय जयसिह धामी महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको छ ।