‍प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा सवा करोड खर्च

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर …

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्...

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौं । असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान २:१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन यही ५–६ माघमा युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनका पुत्री […] The post प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युगान्डा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्। प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ। यस्तै, असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको […]

युगान्डा पहिलोपटक टी–२० विश्वकपमा

युगान्डाको क्रिकेट इतिहासमा बिहीबारको दिन ऐतिहासिक बन्यो । युगान्डा पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डाले विश्वकपको टिकट काट्दा टेस्ट टोली जिम्बावे छनोट हुन असफल भयो । यसअघि जिम्बावेले...

आज नेपाल र युगान्डा भिड्दै

काठमाडौं, जेठ २ । कीर्तिपुर मैदानमा आजबाट शुरु हुने वुमेन्स टि-२० आई सिरिजको पहिलो खेलमा नेपाल र युगान्डा भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ । पहिलोपटक घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेल्न लागेको नेपाली महिला टोली आजको खेलमा जीत निकाल्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ्न् । नेपालले आफ्नो पछिल्लो खेल […]

चीनको ऋणको शिकार बन्यो युगान्डा, विमानस्थल नै कब्जामा जाने

एजेन्सी, १३ मंसिर । धनी देशको ऋणले गरिब देशलाई कति पिरोल्छ भन्ने उदाहरण युगान्डा बनेको छ । अफ्रिकी मुलुक युगान्डा यतिबेला चीनको ऋणको शिकार बनेको छ । उसले ऋण तिर्न नसक्दा आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमाथिको नियन्त्रण नै गुमाउन लागेको छ । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिने भएको हो । ६ […]

युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ ।  अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो ।  एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो ।  युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छ...

द्वन्द्वले ठूलो सङ्ख्यामा कङ्गोका बासिन्दा युगान्डा छिरे

जेनेभा । कम्तिमा ११,००० व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो । एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन् । प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार ‘पूर्वी प्रजातान्त्रिक […]

द्वन्द्वले ठूलो सङ्ख्यामा कङ्गोका बासिन्दा युगान्डा छिरे

कम्तिमा ११,००० व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो । एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन् । प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार “पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी द्वन्द्वले आइतबार रातिदेखि कम्तीमा ११,००० मानिसहरूल

‘कमाउन नेपालदेखि युगान्डा आएँ, मन्दिरमा पूजा आरती गरेर बसिरहेको छु’

सोमनाथ लुइँटेल,पाल्पा/हाल,युगान्डा । जीवनमा देखेको होइन लेखेको पाइन्छ । यो भनाइ भनाइ मात्र होइन । मेरो जीवनमा त लागू नै भएको छ ।  देखेको हुन्थ्यो भने आज पनि म नेपालमा एउटा व्यवसायी भएर बसिरहेको हुन्थ्यें । तर लेखेको भयो र त विभिन्न दुःख सुख भोग्दै यहाँ युगान्डामा छु । आफ्नै देशमा म व्यवसाय गर्दै थिएँ । तर टाट पल्टिएँ । त्यसपछि कामको खोजीमा भारत गएँ । भारतमा पनि सजिलो कहाँ भयो र । आफूले चाहेजस्तो काम नपाइने, पाएको काम गर्दा मन नमान्ने । विभिन्न दुःखहरू सहन पर्‍यो त्यहाँ । जस्तो भए पनि जे भए पनि काम ...