चीनको ऋणको शिकार बन्यो युगान्डा, विमानस्थल नै कब्जामा जाने

एजेन्सी, १३ मंसिर । धनी देशको ऋणले गरिब देशलाई कति पिरोल्छ भन्ने उदाहरण युगान्डा बनेको छ । अफ्रिकी मुलुक युगान्डा यतिबेला चीनको ऋणको शिकार बनेको छ । उसले ऋण तिर्न नसक्दा आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमाथिको नियन्त्रण नै गुमाउन लागेको छ । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिने भएको हो । ६ […]

सम्बन्धित सामग्री

विमानस्थल सुरक्षा तस्करको कब्जामा ?

नेपालको राजनीति र अपराध, सिक्काका दुई पाटा हुन् । राजनीतिमा चर्चित बन्न अपराधमा संलग्न रहनैपर्ने र अपराधमा सफल हुन राजनीतिमा लाग्नै पर्ने यहाँको विशेषता भइसकेको छ । अन्य मुलुकका निम्ति यो घृणा र आश्चर्यको विषय हो तर नेपालका लागि यो अप्राकृतिक जोड अपरिहार्य हुन थालेको छ । बराबर प्रमाणित हुँदै आएको यस्तो प्रवृत्तिलाई देश र […] The post विमानस्थल सुरक्षा तस्करको कब्जामा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन: चिनियाँ राजदूतावास

चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको भन्दै स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले उक्त स्पष्टिकरण दिएको हो । शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा लिने भएको खबर प्रकाशित गरेका थिए । युगान्डाले चीनको ऋण तिर्न नसक्दा उक्त विमानस्थल कब्जामा लिन लागेको भन्दै युगान्डास्थित चिनियाँ राजदुतावासले ध्यानाकर्षण […]

इथियोपियाको कम्बोल्चा शहर विद्रोहीको नियन्त्रणमा

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । टिग्र पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का प्रवक्ता गेटचेउ रेडाले उक्त शहर र विमानस्थल कब्जामा लिएको दावी गरेका छन् । कम्बोल्चा शहर कब्जामा लिएसँगै इथियोपियाली सेना […]

अमेरिकाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल अब तालिबानको कब्जामा (भिडियो)

मंगलबार अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।#Taliban fighters enter a hangar in #Kabul Airport and examine #chinook helic

त्यसपछि तालिवानले काबुल विमानस्थल कब्जामा लियो

तालिवानले अफगानिस्तानस्थित काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएको छ ।

तालिवानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाइ

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै तालिवानले शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा थप कडाई गरेको छ। तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत अधिकांश स्थान आफ्नो कब्जामा लिएपछि दैनिक हजारौँको...

अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द

काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन । अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिबान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् । देशभित्र चिकित्सक […]

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।काबुल

अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस

३२ साउन, काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल […]