काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू कुनैपनि गठबन्धनमा नरहेको स्पष्ट पारेका छन् । यसअघि एमाले–माओवादीसहितको नयाँ गठबन्धनमा सरिक भएका यादव दुई दिन बित्न पाउँदै एकाएक ब्याक भएको चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि समेटिएको छ […]