काठमाडौँको सत्ता समीकरणमा फेरबदल हुँदा प्रायजसो शक्ति राष्ट्रहरू र त्यसमा पनि विशेष गरी छिमेकी मुलुक भारत र चीनमाथि आशंका गर्ने परम्परा छ । सत्ता समीकरणमा बारम्बार भइरहने परिवर्तनले पनि यस्ता आशंकालाई बल पुर्याइरहेको हुन्छ ।
काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू कुनैपनि गठबन्धनमा नरहेको स्पष्ट पारेका छन् । यसअघि एमाले–माओवादीसहितको नयाँ गठबन्धनमा सरिक भएका यादव दुई दिन बित्न पाउँदै एकाएक ब्याक भएको चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि समेटिएको छ […]
काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘गठबन्धनमा बैठक बस्नेमात्रै काम भयो, सहमति नगर्ने, सिटमा बार्गेनिङ गर्ने काम भयो […]
गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री...
गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।उनले भागबण्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाणले कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदे
२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली कांग्रेसको एकल नेतृत्व स्वीकार गरेर गठबन्धन हुन नसक्ने बताएका छन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको […]
९ चैत, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिक्रिया दिँदै आफ्नो पार्टी फुटाएर कोही पनि अरूका सामु लम्पसार पर्न गठबन्धनमा सामेल नभएको बताएका छन् । रावलले सांसद पदबाट राजीनामा दिएपछि प्रचण्डले प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ सार्वजनिक अभिव्यक्ति दिएपछि रावलले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्दै एमाले फुट्नबाट […]