बालेनले डोजर चलाउँदा व्यापारीको खैलाबैला

बालेनले डोजर चलाउँदा व्यापारीको खैलाबैला

सम्बन्धित सामग्री

डोजर चलाउँदा पहाड खस्यो, बैतडी–दार्चुला सडक अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पत्ताल भूमेश्वरमुनि डोजर चलाउँदा पहाड खसेको छ । पहाडबाट खसेको सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध भएको छ ।

वीरेन्द्रनगरमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे ढुंगामुढा

३० फागुन, सुर्खेत । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो । व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो । नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन […]

निर्माणको नाममा खेत र कुलाेमाथि जथाभाबी डोजर !

सडक निर्माणको नाममा जथाभाबी डोजर चलाउँदा खेत र सिँचाइ कुलोमा असर परेको भन्दै दैलेखको नारायण नगरपालिका –४ भिरमौरा र ठाडीखोलाका स्थानीयहरुले निर्माणको काम राेक्न माग गरेका छन्।...

जथाभावी डोजर चलाउँदा प्राकृतिक विपत्ति बढ्यो : गौतम

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले विकास निर्माणका नाउँमा जथाभावी डोजर चलाउँदा देशभरि प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने स्थिति बनेको बताएका छन् । उनले कुनै पनि विकास निर्माणको योजना बनाउनुअघि सम्बन्धित ठाउँको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने देखिएको बताए ।

व्यापारिक भवन बनाउन नगरभन्दा जेठो दुहबी बजारमा डोजर

दुहबी नगरपालिकाले बुधबार दिउँसो दुई घण्टाको सूचना दिएर बस्तीमा डोजर चलाएको थियो । स्थानीयले सामान सार्नका लागि दुई दिनको समय माग्दा नदिएको पालिकाले माइकिङ गरेलगत्तै जबरजस्ती डोजर चलाउँदा स्थानीय हेरेको हेर्‍यै भए ।

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै व

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।  […]

भारतले महाकालीमा डोजर चलाउँदा सरकारको मौनताले लज्जाबोध : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी डोजर चलाउँदा पनि सरकारको मौनताले लज्जाबोध हुने टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘दार्चुलाको बंगाबगरमा केही दिनअघि भारतीय अन्तर्राष्ट्रिय कानुन र दुई देशको असल सम्बन्धनको मान्यताविपरीत तटबन्ध निर्माणको काम भइरहेको छ। त्यसका स्थानीयले आवाज उठाउँदासमेत सरकार बोलेको देखिएन। त्यहाँ राष्ट्रभक्त जनताले ढुंगाले हानेर रोक्नुपर्‍यो भन्दा सरकारको मौनताले लज्जाबोध हुन

कर्णाली राजमार्गमा जमेको हिउँ थालियो पन्छाउन

कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् । आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको […]