शिवपुरीको मध्यवर्तीमा जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर र कार्यकारीको पद धरापमा

काठमाडौं, २४ फागुन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विनाअनुमति जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर दिपक रिसाल रिसाल र कार्यकारी बैकुण्ठराज सापकोटाको पद धरापमा परेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयले विनाअनुमति मध्यवर्ती क्षेत्रमा डोजर चलाएको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरूमाथि १ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवानासहित अभियोग लगाउन […]