वीरेन्द्रनगरमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे ढुंगामुढा

३० फागुन, सुर्खेत । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो । व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो । नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन […]