काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ । निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरू प्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड […]