प्रदर्शनको दोस्रो सातामै आरआरआरले कमायो दश अर्ब

काठमाडौँ । एसएस राजमौली निर्देशित फिल्म आरआरआरले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ । अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् […]

सम्बन्धित सामग्री

अमेरिकी सफ्टवेयर कम्पनीद्वारा दश अर्ब राजश्व छली

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिले पाँच अर्ब रुपैयाँभन्दा बढीको करछली गरेको भन्दै राजश्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कम्पनीले ठूलो मात्रामा राजश्व छली गरेपछि नेपालबाट कम्पनी नै खारेजीको प्रक्रियामा रहेका बेला विभागले सो कम्पनीको खारेजी प्रक्रिया रोक्न सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन समेत दिएको थियो । विभागले कोटिभिटी …

गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड

काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट […]

दोस्रो सातामै 'आरआरआर'ले कमायो दश अर्ब

एसएस राजमौली निर्देशित फिल्म 'आरआरआर'ले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

काठमाडौंको भौतिक पूर्वाधारका लागि दश अर्ब बजेट

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । समग्रमा महानगरपालिकाले आगामी आव २०७८/७९ का लागि रु १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको …

काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासका लागि छुट्टयायो दश अर्ब

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९का लागि भौतिक पूर्वाधार विकासमा दशअर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार नगरसभाको नवौँ अधिवेशनमा प्रस्तुत गरिएको बजेटमा पूर्वाधार विकासको लागि उक्त रकम छुट्टयाएको हो। यस्तै महानगले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीनअर्ब ७५ करोड ७७ लाख, सामाजिक विकासतर्फ दुईअर्ब ७० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एकअर्ब पन्ध्रकरोड प्रस्ताव गरिएको छ।

दश अर्ब खोई ? हिसाब देऊ, पिसिआर परीक्षण बढाउ(फोटोफिचर)

कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

दश अर्ब मानिसलाई बचाउने उपायको खोजी

संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब दश अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको

शर्माविरुद्ध दश अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज...