काठमाडौं, पुस ४ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा २६ दलको जमानत जफत भएको छ । निर्वाचनमा ३६ वटा दलको सहभागिता रहेकोमा १० दलले मात्र आफ्नो जमानत बचाउन सकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलको जमानत जफत हुने व्यवस्थाबमोजिम २६ दलको जमानत […]