बागमती प्रदेशमा ३३ दलको जमानत जफत

काठमाडौं– बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।  प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन् । आयोगका अनुसार लुम्बिनी […]

सम्बन्धित सामग्री

तेत्तीस दलको जमानत जफत

बागमती प्रदेशमा ३३ राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कम्तीमा एक सिट प्राप्त नगरेमा उक्त राजनीतिक दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको छ । बागमती प्रदेशमा ४० वटा दलले निर्वाचन आयोगमा प्रदेश सभातर्फ बन्दसूची पेस गरेका थिए । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा सहभागी भएकामध्ये सातवटा दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गरेका छन् । ३३ वटा दलको धरौटी जफत भएको छ ।