ललितपुर– ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरमा ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए । जमानत […]