एमसीसीको टोली र अर्थमन्त्री शर्माबीच आज भेट हुँदै

काठमाण्डाै - नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ । टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो। नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले अस्ति बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिष...

सम्बन्धित सामग्री

एसियाली विकास बैंकका देशीय निर्देशकले अर्थमन्त्री पुनलाई भेट

काठमाडौँ : एसियाली विकास बैंक (एडिबी)को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्।अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिए।विश्व बैंकसँगको वित्तीय साझे

अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री  पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको हो ।

अर्थमन्त्री पुनसँग निजी क्षेत्रको भेट, निरुत्साहित हुन नदिने प्रतिबद्धता

२५ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै उनले उच्च मनोबल साथ ढुक्क भएर लगानी गर्न आग्रह गरे । अर्थतन्त्रका विद्यमान समस्या समाधानमा निजी क्षेत्र, सरकार र जनताबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नीतिगत र […]

भारतीय अर्थमन्त्री सीतारमणसँग राजदूत शर्माको भेट

भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन्। राजदूत शर्माले मन्त्री सीतारमणसँग सौहाद्रपूर्ण भेट गरेका हुन्। भेटका क्रममा मन्त्री सीतारमणसँग नेपाल र भारतबीचको सम्बन्ध सुदृढ गर्न वित्तीय, आर्थिक र बैँकिङ सुधारको सम्भावित क्षेत्रबारे कुराकानी भएको राजदूत शर्माले जानकारी दिएका छन्।   Had a cordial meeting with Hon. Minister of […]

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशकबीच भेट

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको...

अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पी

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।

अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेट, अनुदानको थप १६ लाख डोज खोप चाँडै आउने

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्

अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।