नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन, सौराहाको सेभेन स्टार होटेलमा बन्दसत्र, पाँच हजार स्वयंसेवक परिचालन, १३ ठाउँमा पार्किङको व्यवस्था
एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी...
चितवन । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो […]
The post एमालेकाे १७ बुँदे घोषणापत्र जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन चितवनमा जारी छ। उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् । रावलले अहिले मध्यराति अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । यसअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो । उक्त बैठकमा सहमति नभएपछि निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको थियो । अध्यक्षमा […]
चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ। उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो। एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। उनले भने, ‘मञ्चको दायाँ […]
१० मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ । एमाले महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका छन् । एमाले कार्यकर्ता र शुभेच्छुकका कारण नारायणगढ क्षेत्रमा अत्यावश्यकबाहेकका यातायात बन्द गरिएको छ […]
महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताउनु भएको छ । उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि भट्टराइले जानकारी दिनुभयाे ।
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै छ । यतिखेर आमनागरिकको चासो सो पार्टीको महाधिवेशनमा केन्द्रित छ । विशेषतः यो पार्टीमा आउने नयाँ नेतृत्व र उसले लिने आगामी नीति तथा कार्यक्रमले देश र जनताको भविष्यसमेत निर्धारण गर्ने भएकाले यो महाधिवेशनलाई सर्वत्र चासोका […]
The post एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्दे...
१ मंसिर, काठमाडौं । टुटफुटबाट गुज्रिएको नेकपा एमालेको १०औं महाधिवेशन अब धेरै दिन बाँकी छैन । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनबाट अध्यक्षमा फेरि पनि केपी शर्मा ओली दोहोरिने तयारीमा छन् । तर त्यस बाहेकका पदमा नेताहरूको दावी सार्वजनिक हुन सकेको छैन । यसको प्रमुख कारण भने एमालेले भोगिरहेको संक्रमण हो । एमालेमा अहिले ओली शक्तिशाली […]
काठमाडौं : नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको छ।प्रथम विधान महाधिवेशनको समापनका अवसरमा एमालेले पार्टीको महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा गर्ने निर्णय गरेको हो।गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन्। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धा