चितवनको नारायणी पुलमा मान्छेको ताँती (फोटो फिचर)

१० मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ । एमाले महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका छन् । एमाले कार्यकर्ता र शुभेच्छुकका कारण नारायणगढ क्षेत्रमा अत्यावश्यकबाहेकका यातायात बन्द गरिएको छ […]