एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?

मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै छ । यतिखेर आमनागरिकको चासो सो पार्टीको महाधिवेशनमा केन्द्रित छ । विशेषतः यो पार्टीमा आउने नयाँ नेतृत्व र उसले लिने आगामी नीति तथा कार्यक्रमले देश र जनताको भविष्यसमेत निर्धारण गर्ने भएकाले यो महाधिवेशनलाई सर्वत्र चासोका […] The post एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले दियो महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद

सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठकले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सघाउनेहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले महाधिवेशनका क्रममा सबै तह र तप्काबाट सघाउने सबैलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर पारित […]

एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।  लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।  लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट श...

नयाँ बहस : एमाले महाधिवेशन सफल कि असफल ?

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने घोषणा भएको थियो । सोहीअनुसार १० गते नारायणी किनारमा भव्य उपस्थिति एवं उत्साहका बीच महाधिवेशनको उद्घाटन भयो । एमाले नेताहरूले जनसागर आगामी चुनावमा एमालेले बहुमत ल्याउने र सरकार बनाउने घोषणा पनि सोही मञ्चबाट गरे ।तर, सोही दिन राति बन्दसत्रका लागि सौराहा पुगेपछि भने नारायणी किनारमा देखिएको उत्साहमा एकाएक चिसोपानी छ्यापियो । १२ गते नै सक्ने भनिएको महाधिवेशन नेताहरूको व्यवस्थापकीय कमजोरीका कारण १३ गतेसम्म जारी छ ।उद्घाटन क

मधेश आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा  पारियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् । बिहीबार चितवन भरतपुरमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले  लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । उनले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जन

ओली नै अध्यक्ष बने एमाले महाधिवेशन सफल हुन्छ : सुवास नेम्वाङ

चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली नै चयन भए महाधिवेशन सफल हुने बताएका छन् । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आएका नेम्वाङले ओलीको नेतृत्वमा पदाधिकारी सर्वसम्मत चयन भए महाधिवेशन भव्य रूपमा सफल हुने प्रतिक्रिया दिएका हुन् । आफू कुन पदमा आकांक्षी रहेको भनेर नखुलाएका उनले […]

एमाले महाधिवेशन : एकतिहाइ प्रतिनिधि केन्द्रीय सदस्यका आकांक्षी

पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीमा प्रवेशका लागि कम्तीमा ६ सयदेखि आठ सय प्रतिनिधिको दौड सर्वसम्मतको प्रयास सफल नभए एमाले दशौँ महाधिवेशनमा प्रतिनिधिको कम्तीमा एकतिहाइ संख्या केन्द्रीय सदस्यको उम्मेदवार बन्ने...