१ मंसिर, काठमाडौं । टुटफुटबाट गुज्रिएको नेकपा एमालेको १०औं महाधिवेशन अब धेरै दिन बाँकी छैन । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनबाट अध्यक्षमा फेरि पनि केपी शर्मा ओली दोहोरिने तयारीमा छन् । तर त्यस बाहेकका पदमा नेताहरूको दावी सार्वजनिक हुन सकेको छैन । यसको प्रमुख कारण भने एमालेले भोगिरहेको संक्रमण हो । एमालेमा अहिले ओली शक्तिशाली […]