हिउँ होइन हिलो हुँदै कालिञ्चोक

कालिञ्चोकमा हिउँ परेको तस्बिर सामाजिक सञ्जालमा देखेको हुँ । हिउँमा खेलिरहेका हरेक उमेर समूहका मानिसको अनुहारमा उत्साह देखिन्छ । हिउँदमा देवीको दर्शन गर्न र घुम्न जानेहरूले कालिञ्चोकलाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनेको पनि नसुनेको होइन । आफू त हिउँ नदेखेको मान्छे, फोटोमै हिउँ देख्दा पनि जाडोले काम छुट्छ । त्यसैले प्रकृतिले हिउँभन्दा टाढै राखेको...

सम्बन्धित सामग्री

टायरमा लेखिएको नम्बरको अर्थ जान्ने तरिका

काठमाडौं । टायर, चक्का वा पाङ्ग्रा जुनसुकै नामले चिन्न सकिने बस्तुको विना गाडी चल्न सक्ने कुरै भएन । सवारीसाधन र जमिन बीचको सम्बन्धमा सेतुको भूमिका निर्वाह गर्ने टायरले सबै खाले मौसमलाई झेल्नु पर्छ । पानी, हिलो, हिउँ, गिट्टी, वालुवा, ढुङ्गा, ग्राभेल पीच जस्ता सबैखाले बाटोमा टायरले सवारीसाधनलाई सकुसल गुडाउन मद्दत गर्छ । टायर एक्लैले काम […]

यी हुन् नेपालका लागि उत्तम कियाका ३ एसयूभी मोडल, यस्ता छन् विशेषता

काठमाडौँ – नेपालमा हिमाल, पहाड र तराईको भूगोलअनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन्। भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ। नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्य जस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदी किनार, हिलो, हिउँ, चट्टान वा अन्य प्राकृतिक सतहमा […]

मुस्ताङको उच्च पहाडमा हिमपात, बेनी जोमसोम सडकमा अवरोध

पछिल्लो दुई दिन देखिको अविरल वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ भने बेनी जोमसोम सडक खण्डको विभिन्न स्थानमा अविरल वर्षाले गर्दा सडकमा हिलो जम्दा समस्या भएको छ ।

कंगनालाई दिलजीतले भने, ‘तैले भन्दैमा पञ्जाव मेरा विरुद्ध उत्रिन्छ र ?’

बलिउड अभिनेत्री कंगना रनौले अभिनेता तथा गायक दिलजीत दोसाँझमाथि अर्को हमला गरेकी छन् । एकपटक फेरि दुवै जना सामाजिक सञ्जालमा हिलो छ्यापाछ्यापमा उत्रिएका छन् । यी दुईबीच लामो समयदेखि विवाद चलिआएको थियो ।  नयाँ वर्षको शुरुवातसँगै उनहरुको विवाद झन् उत्कर्षमा पुगेको छ । हालै दिलजीतले आफ्नो सामाजिक सञ्जालमा एक तस्वीर साझा गरेका छन् । जहाँ उनी हिउँ परेको क्षेत्रमा देखिएका छन् ।  दिलजीतको तस्वीरमा प्रतिक्रिया जनाउँदै कंगनाले किसान आन्दोलनमा दिलजीतको प्रयासमाथि व्यंग्य गरेकी छन् ।  उनले लेखेकी छन्, &lsq...

नाग्म गमगडी सडक अवरुद्ध

नेपालकै पर्यटक आकर्षणको केन्द्र मानिने रारा ताल जाने एक मार्ग हो नाग्म गमगडी सडक । हिउँदमा हिलो र वर्षायाममा धुलोले पर्यटक अन्य यात्रुले सास्ती पाइरहेकै छन् । तर हिमपातका कारण गएको एक हप्तादेखि नाग्म गमगडी सडक अवरुद्ध भएपछि आवतजावत बन्द भएको छ । सडक खण्डको घुचिलेकमा अत्याधिक हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । पटक पटक अवरुद्ध हुँदै आएको नाग्म गमगडी सडक भ्रमण वर्षका बेला बन्द हुँदा सयौ पर्यटक प्रभावित भएको स्थानीय सर्पजित बुढाले बताए ।

हिउँ हटाएर उडान सुरु

भारी हिमपातको कारण ६ दिनदेखि अवरुद्ध भएको जिल्लाको एकमात्र सवारी साधन हवाई मार्ग बुधबारबाट सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको करिब २ फिट हिउँलाई ३ दिन लगाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्लामा कार्यरत कर्मचारीले हिउँ हटाएका थिए । विमानस्थल कालोपत्रे भएको कारण हिलो नहुँदा यो सम्भव भएको हो ।