निर्वाचनका लागि बर्दियामा ५ हजार ८ सय कर्मचारी परिचालन

बर्दिया । बर्दियामा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी ५ हजार ८ सय १ जना कर्मचारी परिचालन भएका छन । प्रमुख जिल्ला अधिकारी बर्दियाका बन्धु प्रसाद बास्तोलाले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी ३ हजार १ सय १ जना परिचालन भएका […]

सम्बन्धित सामग्री

विकासका एजेण्डासहित घर-घरमा उम्मेदवार

बर्दिया– आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर बिक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं १ को […]

बर्दियामा समाजवादीले २ तहकै उम्मेदवारकाे नाम सिफारिस गर्‍यो

बर्दिया । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारकाे नाम सिफारिस गरेको छ । बर्दिया क्षेत्र नं. १ मा कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्रराज आलेलाई सिफारिस गरेको एस बर्दियाका अध्यक्ष प्रेम पोखरेलले बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) […]

बर्दिया २ मा राणासहित सात जना सिफारिस

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा कांग्रेसले उम्मेदवार सिफारिस गर्न थालेको छ । निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभाका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको नाम सिफारिस भएको छ । उनको माइत क्षेत्र नम्बर २ मा पर्द्छ ।

बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो

रुपन्देही । बर्दियामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ । मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक चयन भएका छन् भने बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारुलाई उम्मेदवार बनाउने टुंगो […]

बर्दियामा एमालेले टुंग्यायो उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि बर्दियामा एमालेले आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

बर्दियामा निर्वाचनका लागि मतदाता संख्या सार्वजनिक

बर्दिया । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा मतदाता संख्या सार्वजनिक गरेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा बर्दिया जिल्ला भर कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेकाे जनाएकाे छ । जसमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख […]

म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा […]

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा १९ हजार मतदाता बढे

सौगात श्रेष्ठ- बर्दियाः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिरमा हुने निर्वाचनका लागि बर्दियामा १९ हजार २८९ जना मतदाता बढेका छन्।  भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले ...

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा मतदाता बढे

आगामी मंसिर २१ गते हुने जिल्ला प्रतिनिधि सभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा मतदाताको संख्यामा बृद्धि भएको छ। भदौ ५ गते