काठमाण्डौ – १८ वर्षअघि ब्यूटी पार्लरको तालिम लिँदै गर्दा सुनसरीकी बिजु श्रेष्ठलाई अहिलेकोजस्तो शान र कमाइ होला भन्ने लागेकै थिएन । जे त होला भनेर लिएको तालिमले अहिले सोचेभन्दा राम्रो प्रतिफल दिएको छ । शान, मान र कमाइ बढाएको छ ।
एसएलसीको परीक्षा दिएर बसेको खाली समय सदुपयोग गर्दै बिजुले इटहरीमा १८ वर्षअघि ब्यूट...