१६ कात्तिक, पोखरा । ‘बसपार्क भएपछि देशैभरिका सानाठूला गाडी आउँछन् । पोखराको बसपार्क भनेपछि प्यासेन्जरहरुले पनि त्यहीअनुसार सोचेका हुन्छन् । तर, यहाँ आइसकेपछि उनीहरुलाई पहिलो गासमै ढुंगा पर्छ । यत्रो ठूलो ठाउँको बसपार्कमा एउटा पनि व्यवस्थित ट्वाइलेट छैन । ट्वाइलेट जान पनि कि चिया खानुपर्छ, कि पानी किन्नुपर्छ ।’ पोखरा रंगशालामा भेटिएका सवारी चालक देव […]