बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी  ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।  सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सा

सम्बन्धित सामग्री

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो

काठमाडौँ - असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २६ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन् । अहिलेसम्म काभ्रे, ...

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।गत साउन १ गतेदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०

डेंगी संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगीका कारण थप चार जनाको ज्यान गएको छ। यससँगै डेंगीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ। […]

डेंगु संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या […]

कोरोना अपडेट : देशभर २१ सय २९ जना सक्रिय संक्रमित, आज १२६ जना थपिए

काठमाडौं : बिहीबार देशभर १ सय २६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। ३ हजार ७९० जनामा गरिएको परीक्षणमा १ सय २६ जना संक्रमित भेटिएका हुन्। आज १ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार १२९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १८ जना आइसियूमा‚  ६७ जना संस्थागत आइसोलेशनमा र २ हजार ६२ जना होम आइसोलेशनमा रहेका छन्। मन्त्रालयको विवरणअन

आज थप २ सय बढीमा संक्रमण पृष्टि

काठमाडौं, २८ भदौ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, मंगलबार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या […]

सिचुआन भूकम्प : ७४ को मृत्यु, २६ बेपत्ता

चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।मंगलबार राति ९ बजेसम्मका समाचारअनुसार सो भूकम्पमा अझै २६ जना बेपत्ता छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ।यान शहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।सिचुआन प्रान्तको राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित

कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु

काठमाडौँ, २१ माघ। कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार […]

भारतमा कोरोना संक्रमण दर विश्वमै उच्च‚ एकै दिन एक लाख ८५ हजारमा पुष्टि

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्र