भारतमा कोरोना संक्रमण दर विश्वमै उच्च‚ एकै दिन एक लाख ८५ हजारमा पुष्टि

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्र

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर तीव्र

काठमाडौं । भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको जनाएकाे छ । साेही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना […]

भारतमा कोरोना संक्रमण दर फेरि बढ्याे

काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साेही अवधिमा २ हजार १ सय ५८ जना काेराेना संक्रमित संक्रमणमुक्त भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । भारतमा पछिल्लो २४ घन्टामा थप ३३ जनाकाे मृत्यु भएकाे छ । हाल भारतमा १६ हजार ३ सय […]

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौं : स्वास्थ्य मन्त्रालय

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न […]

भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी

काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकाेछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

काठमाडाै‌ । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अहिले भारतमा कुल ४ लाख […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल […]

कोरोना संक्रमण दर उकालो लाग्दै

काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । […] The post कोरोना संक्रमण दर उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौँ– भारतमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक […]

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमण दर फेरि तीब्र हुन थालेको छ । पछिल्लो पटक भारतमा ४३ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ हजार ९ सय ८२ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ५ सय ३३ को मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी […]