डाक्टरको घिनलाग्दो हर्कत ! यसरी बने ९४ बच्चाको पिता

डाक्टरलाई मानिसहरु भगवानको रुपमा लिन्छन्, किनकी डाक्टरले मानिसको ज्यान बचाउँछन् । तर कतिपय डाक्टर यस्ता ठग हुुन्छन् र कुकृत्य गर्दछन् कि कल्पना गर्न पनि गाह्रो हुन्छ । अमेरिकामा एकजना डाक्टरले धोकापूर्ण तरिकाले धेरैजना महिलाहरुलाई गर्भवती बनाएर ९४ जना बच्चाको पिता बनिसकेका छन् । ती डाक्टरको शुक्रकिटबाट जन्मिएका थप बच्चाहरु समेत हुनसक्ने र सबैको खुलासा हुन […]

सम्बन्धित सामग्री

फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् । जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् । जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी […]

अध्ययन भन्छ – पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ

जो कोहीका लागि पनि पहिलोपटक आमा-बुवा बनेर भूमिका निर्वाह गर्नु निकै सकसको काम हो । बच्चाको जन्म पश्चात् आमाको व्यवहार तथा शारीरिक अवस्थामा परिवर्तन आउनुका साथै शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरू पनि उत्पन्न हुने गरेको पाइन्छ । तर पिता बन्ने पुरुषको बारेमा यस्ता कुनै कुरा सुनिंदैन । पहिलोपटक पिता बन्दा पुरुषको मस्तिष्क तथा मनमा […]

डाक्टरको लागि आफ्नो बच्चाको नाङ्गो फोटो खिचेका पिता कानूनी झन्झटमा

मार्कले आफ्नो बच्चाको स्वास्थ्यमा केही समस्या देखे । छोराको लिंग सुन्निएको देखिन्थ्यो र उसलाई दुखिरहेको थियो। सान फ्रान्सिस्कोमा बस्ने बुबा मार्कले आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट डाक्टरलाई पठाउनका लागि बच्चाको नांगो फोटो खिचे । कोराना महामारीको बेला थियो । त्यसैले उनीहरुले भिडियो कलबाट परामर्श लिएका थिए । डाक्टरलाई स्वास्थ्य समस्याबारे थाहा पाउन सजिलो होस् भनेर नर्सले तस्बिरहरू […]

१३ वर्षको उमेरमा बुवा बनेका युवकको यस्तो छ कहानी

एजेन्सी, ५ असार । बेलायतमा बस्ने एल्फी प्याटन १३ वर्षको उमेरमा बुवा बनेका छन् । २००९ मा उनी एक बच्चाको बुवा बनेका हुन् । धेरैलाई यो खबर पत्याउनै गाह्रो भयो । बेलायती पत्रिका ‘द सन’ले विश्वलाई अल्फी नामको बच्चाको पिता बन्ने जानकारी दिएको छ । ‘ड्याड एटी १३’ नामबाट प्रकाशित यो रिपोर्ट विश्वको आँखामा आएपछि […]

सैफ अली खान हरेक दशकमा बच्चाको बाबु बन्छन्ः करिना कपुर

एजेन्सी, १७ चैत्र । बलिउड अभिनेत्री करिना कपुर खान हाल दुई सन्तानकी आमा हुन् । उनले गत वर्ष छोरा जेहलाई जन्म दिएकी थिइन् । गर्भावस्थाको बेला करिना कपुर र उनका छोरा निकै चर्चामा आएकी थिइन् । अभिनेत्री जेहबाट करिना दोस्रो पटक आमा बनेका थिए भने उनका पति सैफ अली खान चौथो पटक पिता बनेका छन् […]

५६ वर्षको उमेरबाट वीर्यदान, अहिलेसम्म बने १ सय २९ बच्चाको पिता !

१४ माघ, काठमाडौं। संसारमा यस्ता धेरै दम्पतीहरु छन् जो कुनै समस्याले गर्दा बाबुआमा बन्न सकेका हुँदैनन् । प्राकृतिक गर्भाधारण हुन नसकेपछि धेरैले शुक्रकिट दाताको सहारा लिन्छन् जसबाट उनीहरुले सन्तान पाउने आफ्नो सपना पूरा गर्दछन्। यसबाट के भन्न सकिन्छ भने शुक्रकिट दान पनि एउटा महादान नै रहेछ । बेलायतमा एकजना यस्तै महादानी शुक्रकिटदाता चर्चामा छन् । […]

यी वृद्धका १३ सय सन्तान

यी मानिस अमेरिकाका बृृद्ध हुन् । उनी लगभग १३ सय सन्तानको पिता बनिसकेका छन् । एक अंग्रेजी वेबसाइटको अनुसार डिएनए टेस्टबाट पत्ता लागेको हो । यी बृद्ध हाल ८७ वर्ष भइसकेका छन् । यति बच्चाको पिता बनेका यी मानिसको बारेमा कसैलाई केही थाहा थिएन् । उनले जवानीमा केही महिलाहरुसँग सम्बन्ध पनि बनाएका थिए । कसैले […]

पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो ।बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको र केही घण्टा पछि दोस्रो बच्चाको पनि मृत्यु भएको बताए । त्यसै रात तीन थप बच्चाको पनि मृ

अभिनेत्री नुसरतको छोराको असली पिता आखिर को हुन् ?

एजेन्सी, १५ भदौ । बंगाली अभिनेत्री तथा टीएमसी सांसद नुसरत जहांले २६ अगस्टमा छोराको जन्म दिएकी छिन् । आमा बनेपछि नुसरतलाई सामाजिक सञ्जालमा धेरैले बधाई समेत दिएका थिए । उनै अभिनेत्रीलाई अहिले बच्चाको पिता को हो भन्दै सवाल पनि गरिरहेका छन् । केही समय अगाडी नुसरतले ब्यापारी निखिल जैनसँगकोे विवाह अस्विकार गरेकी थिइन् । उनको […]

चीनमा जुम्ल्याहा बच्चाको जन्म, तर पिता फरक–फरक

चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकि छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डिएनए परिक्षण गर्दा पिता फरक फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुदा डाकटर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरी कहा गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । प्रहरी थानामा प्रहरीले दुवै बच्चाको डीएनए रिपोर्ट मागेका थियो । डीएनए परिक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोखा दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकारी हुने बित्तीकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकि थिइन् ।