मार्कले आफ्नो बच्चाको स्वास्थ्यमा केही समस्या देखे । छोराको लिंग सुन्निएको देखिन्थ्यो र उसलाई दुखिरहेको थियो। सान फ्रान्सिस्कोमा बस्ने बुबा मार्कले आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट डाक्टरलाई पठाउनका लागि बच्चाको नांगो फोटो खिचे । कोराना महामारीको बेला थियो । त्यसैले उनीहरुले भिडियो कलबाट परामर्श लिएका थिए । डाक्टरलाई स्वास्थ्य समस्याबारे थाहा पाउन सजिलो होस् भनेर नर्सले तस्बिरहरू […]