अध्ययन भन्छ – पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ

जो कोहीका लागि पनि पहिलोपटक आमा-बुवा बनेर भूमिका निर्वाह गर्नु निकै सकसको काम हो । बच्चाको जन्म पश्चात् आमाको व्यवहार तथा शारीरिक अवस्थामा परिवर्तन आउनुका साथै शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरू पनि उत्पन्न हुने गरेको पाइन्छ । तर पिता बन्ने पुरुषको बारेमा यस्ता कुनै कुरा सुनिंदैन । पहिलोपटक पिता बन्दा पुरुषको मस्तिष्क तथा मनमा […]

सम्बन्धित सामग्री

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : शोध

बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुरामा कसैले ध्यानसमेत दिँदैनन् ।तर यसबारे हालै एक अन्तरराष्ट्रिय अनुसन्धान गरिएको छ । जसमा पिता बन्ने पुरुषको दिमागको स्थिति कसरी परिवर्तन हुन्छ भन्नेबारे जानकारी दिइएको छ । नयाँ पिताको शरीरभित्र पनि न्युरोलोजिकल परिवर्तन हुन्छ

बुवासँग खेल्ने बालबालिकाको दिमाग हुन्छ तेज

सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् । हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ । एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ । लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितास...