नेपालकै ठूलो अन्तर्राष्ट्रिय ट्राभल मार्ट ‘एचटिएम’ सुरु - Naya Patrika
हिमालयन ट्राभल मार्ट (एचटिएम) शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय सहभागिताका दृष्टिकोणबाट यो ट्राभल जमघट नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल फेयर हो । नेपाल पर्यटन बोर्डका अनुसार मार्टमा ३७...पूरा पढ्नुहोस् »
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर ट्राभल मार्ट २०२३ पोखरामा मंगलबारदेखि सुरु भएको छ । सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको नेपालले पाटा वार्षिक शिखर सम्मेलन पहिलोपटक आयोजना...
काठमाडौँ, २६ वैशाख । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो । ‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ […]
काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ (बीआईटीएम) को आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो । वैशाख २८ […]
काठमाडौँ- पर्यटन प्रवर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट कोसे ढुङ्गा बन्नेमा विश्वास व्यक्त गर्नुभएको पाटा नेपालद्वारा […]
काठमाडौँ- बाँकेको नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । पश्चिम नेपालका पर्यटकीय गन्तव्य एवम् पर्यटन गतिविधिबारे जानकारी दिन तथा प्रचार प्रसार गर्नका लागि मार्टको आयोजना हुन लागेको हो । बाँकेका पर्यटन व्यवसायी, पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटेल व्यवसायी संघ हान लगायतका संघ संस्थाको सहकार्यमा मार्टको आयोजना हुने पत्रकार सम्मेलनमार्फत् […]
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थललाई देश तथा विदेशका सम्भावित बजारमा प्रचार–प्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउन धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ।...
८ चैत, काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । बोर्डका अनुसार ११–१३ चैतसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यवसायिक […]
नेपालगञ्ज-भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना गरिएको छ ।नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा तीन दिने ट्राभल मार्ट आयोजना गरिएको हो । मार्टले पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका साथै सातवटै प्रदेशका पर्यटन व्यवसायी र भारतीय टुर अपरेटरबीच टुर प्याकेजहरुको आदान प्रदान हुने अपेक्षा […]
नेपालगन्जमा हुन लागेको ‘वेष्टर्न ट्राभल मार्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन २६ देखि २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिँदैछ।...