२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ ! - Karobar National Economic Daily
डोटी: तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र…
२४ माघ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ । तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा चाँदीको […]
काठमाडौः साताको पहिलो दिन सुनको मूल्य थोरै बढेको छ। तोलामा २ सय रुपैयाँ बढ्दै बजार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रवार सुन एकै दिन तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य…
काठमाडौंः तिहार नजिकिदै गर्दा सुनको मूल्य क्रमिक घट्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य…
काठमाण्डाै - सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको छ ।
हिजो तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आठ सय रुपैयाँ बढेर एक लाख तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय ३६ डलर आसपासमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ हिजोकाे तुलनामा २० रुपैयाँ बढेर एक हजार तीन सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा मह...
काठमाण्डाै - सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।
हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले […]
काठमाण्डाै - सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ स्थिर छ ।
चाँदी हिजो तोलाको एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।
काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
बजारमा एक वर्षको अवधिमा खाने तेलको मूल्य लिटरमा एक सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ मूल्य बढेर आएकाले तेलको मूल्य एक सय रुपैयाँ बढेको हो । गत वर्ष वैशाख महिनामा १६० रुपैयाँ रहेको प्रतिलिटर तेलमा एक सय रुपैयाँ बढेर २६० पुगेको छ ।कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले तेलको मूल्य […]
काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।