सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घट्याे

काठमाण्डाै - सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ स्थिर छ । चाँदी हिजो तोलाको एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।   

सम्बन्धित सामग्री

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

काठमाण्डाै - आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भएकाे छ ।

सुनको भाउ तोलामा चार सय रुपैयाँ घट्याे

काठमाण्डाै - सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको  पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ।

सुनको भाउ आठ सय रुपैयाँ बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो । यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घट्याे

काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक लाख तीन सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ फेरि एक लाख नाघ्यो, तोलामा आठ सय रुपैयाँ बढ्याे

काठमाण्डाै - सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आठ सय रुपैयाँ बढेर एक लाख तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय ३६ डलर आसपासमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ हिजोकाे तुलनामा २० रुपैयाँ बढेर एक हजार तीन सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा मह...

सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्याे

काठमाण्डाै - सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ । हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ ४ सय रुपैयाँ घट्यो

काठमाण्डाै - लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ ताेलाकाे ९३ हजार चार सय रुपैयाँ पुग्यो

काठमाण्डाै – सुनकाे भाउ मङ्गलवार (आज) ताेलाकाे ९३ हजार नाघेकाे छ । साेमवार (हिजाे) कायम भएकाे भाउमा ६ सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाकाे ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार आठ सय रुपैयाँ थियो ।  २०७७ सालको साउन महिनामा सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको थियो । सामान्यतया कुनै वस्तुको माग नहुँदा त्यसको भाउ घट्छ । तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि भाउ बढ्दै गएको छ । अन्तर्...

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।