वर्ष दिनमै बढ्यो खानेतेलमा सय रुपैयाँ

बजारमा एक वर्षको अवधिमा खाने तेलको मूल्य लिटरमा एक सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ मूल्य बढेर आएकाले तेलको मूल्य एक सय रुपैयाँ बढेको हो । गत वर्ष वैशाख महिनामा १६० रुपैयाँ रहेको प्रतिलिटर तेलमा एक सय रुपैयाँ बढेर २६० पुगेको छ ।कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले तेलको मूल्य […]

सम्बन्धित सामग्री

आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको […]

सल्यानमा ४ सय ३५ पदका लागि १६ सय ७ जनाको उम्मेदवारी

सल्यान : सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ।जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ।सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन क

सात सय घट्यो सुनमा

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ…

४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए

काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा […]