२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले […]