काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको प्रतिक्रिया पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ। बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकपछि नेता…