हिउँ पन्छाएर बाटो खुलाउँदै सुरक्षाकर्मी

हिमाली जिल्ला मनाङमा भारी हिमपातपछि अबरुद्ध सडक खुलाउन सुरक्षकर्मी परिचालन गरिएको छ । मंगलवारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । सदरमुकाम चामेको बजार...

सम्बन्धित सामग्री

मुगु हिउँ पहिरो अपडेटः हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

मुगु । च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका

हातैले पन्छाइयो सिमकोट विमानस्थलको हिउँ

सिमकोट – सिमकोट विमानस्थलमा जमेको हिउँ सेनालगायत सुरक्षाकर्मीले हातैले बेल्चाबाट पन्छाएका छन्। विमानस्थलको हिउँ फाल्ने गाडी बिग्रिएपछि तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी मिलेर हिउँ फालेका हुन्। बराह दल गुल्मका गुल्मपति दिनेशकुमार खड्काका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सिमकोट विमानस्थलमा जमेको हिउँ फालिएको हो। बिहीबार विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य भइरहेको समयमा गाडी […]

हिउँ पन्छाउँदै मतदानस्थल पुगे कर्मचारी

म्याग्दी : मुस्ताङ, त्यसमा पनि मंसि रमहिना, चिसोले कठ्याङ्ग्रिदै बस्नुपर्ने समय। अझै बाटोमा हिउँ परेर हिँड्नै नसक्ने भएपछि निर्धारित समयमा गन्तव्यमा पुग्नुपर्ने व्यक्तिको अवस्था कस्तो हुन्छ होला? यस्तो अवस्था निर्वाचन गराउन मतदान स्थलतिर हिँडेका मुस्ताङका कर्मचारीले भोगेका छन्।मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाक्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।जिल्ला सदर

हिउँ छिचोल्दै कर्मचारी मुस्ताङ मतदान स्थलमा पुगे

म्याग्दी । आइतबार हुने निर्वाचनका लागि मतदान गराउन हिडेका कर्मचारी तथा सुरक्षाकर्मी हिउँ छिचोल्दै मुस्ताङ मतदानस्थलमा पुगेका छन् । मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिडेका कर्मचारी र सुरक्षाकर्मी बाख्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए । शुक्रबार जिल्ला सदरमुकाम जोमसोमबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छ्याएपछि […]

“१५ हजार फिटको हिउँ छिचोलेर कसरी भोट हाल्न जाने ?”

काठमाडौं, २८ वैशाख । मानवअधिकारवादी नेता सुदीप पाठकले हुम्लामा मतदाता उपस्थित नभईकन वारेस भोट हाल्ने प्रचलन रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाठकले भने, “यति बेला म कर्णाली प्रदेशको हुम्ला जिल्लामा छु । ५४ मतदान केन्द्र रहेको हुम्लामा २५५ कर्मचारी र १,१९५ सुरक्षाकर्मी […]

धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी ब...

हिमपातले मनाङमा तीन दिनदेखि सडक अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

लमजुङ – मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् । हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारसम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ । सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार […]

हिमपातले मनाङमा सडक तीन दिनदेखि अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।हिमपातले चामे गाउँपालिका(१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्

हिउँले अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ, खानेपानीका धारामा बरफ जम्याे हिमाली जिल्ला मनाङमा शुक्रबार भएको हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा तीन फिट...

मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याँखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।