निर्माणको सिजनमै गिट्टी-बालुवा अभाव, फेरि गुपचुप खुल्लान् क्रसर ?

८ माघ, काठमाडौं । पुससम्म ठप्प जस्तै रहेको निर्माण क्षेत्रले केही गति लिन थालेको बेला ढुंगा गिट्टी बालुवाको हाहाकार भएको छ । अन्य निर्माण सामग्रीको मूल्य घटेर निर्माणको वातावरण बनेकै बेला २० पुसमा गृह मन्त्रालयले अवैध रुपमा चलिरहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न […]

सम्बन्धित सामग्री

दैलेखका खोलामा डोजर आतंक : उद्योग, काम र सेटिङ अवैध

दैलेखमा सडक निर्माणको बहानामा वर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन्। विकास निर्माणको

निर्माण ठप्प, बढ्यो मूल्य

सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगले मूल्य बढाउन सुरु गरेका छन् । नयाँ कामको सुरुवात नभए पनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा, गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरु भएको हो । बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा […]

सरकारले अवैध क्रसर बन्द गराएको रिसमा व्यवसायीले ढुङ्गा, गिटी बेच्न छाडे

काठमाण्डाै – सरकारले अवैध क्रसर बन्द गराएको रिस फेर्न व्यवसायीले ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेपछि विकास निर्माणको काम प्रभावित हुन थालेको छ । गृह मन्त्रालयले गएकाे पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो ।  गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेको रिसमा वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि ढुङ्गा, गिटी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार सञ्च...

नवीकरण नगरी सञ्चालन गरिएको क्रसर उद्योग बन्द गर्न निर्देशन

भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका–२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको उपप्रमुख अधिकारीले जानकारी दिए । “नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको क्रममा सञ्चालनमा आएको क्रसर उद्योग अहिले पनि

सडक निर्माणको नाममा अनुमतिविना चुरेमा क्रसर

स्थानीय तहबाट स्वीकृति लिनुपर्नेमा धार्मिक र सामुदायिक वनको सहमतिमा चुरे नदीको धमाधम उत्खनन झापाको दमकदेखि इलामको लारुम्बा हुँदै चिसापानी पुग्ने सडक दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि वातावरणीय परीक्षणविना र विनाअनुमति...

विकास निर्माणको नाममा नदी उत्खनन, सतह गहिरिँदै जाँदा भूक्षयको खतरा

रुपन्देही । हरेक वर्ष चैतमा नदीजन्य पदार्थ निकासीका लागि भन्दै स्थानीय तहहरूले धमाधम ठेक्का आह्वान गर्ने र सोही अनुरूप क्रसर उद्योगहरूले ठेक्का लिएको खोलालाई भस्मासुर रूपमा उत्खनन गर्ने चलन जेठ ताक देख्न सकिन्छ । स्थानीय तहको प्रमुख आय मानिने खोलामा सबै तह सम्मको आँखा गडेको हुन्छ ।

चुरे दोहनमा जनप्रतिनिधिकै संलग्नता, विकासका नाममा अवैध काम

भद्रपुर (झापा) : झापा र इलामको सीमासँग जोडिएको चुरे क्षेत्र र नदी आसपासका क्षेत्रमा अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गर्नुका साथै क्रसर उद्योग सञ्चालन भइरहेका छन्। केही स्थानमा सञ्चालनको तयारी छ। इलामसँग जोडिएको झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पर्ने चुरे क्षेत्रका नदी तथा खोलामा विकास निर्माणको नाममा...

नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम रोकियो

नौबिसे–नागढुङ्गा सुरुङ्मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा सुरुङ्मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताउनुभयो ।