चुरे दोहनमा जनप्रतिनिधिकै संलग्नता, विकासका नाममा अवैध काम

भद्रपुर (झापा) : झापा र इलामको सीमासँग जोडिएको चुरे क्षेत्र र नदी आसपासका क्षेत्रमा अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गर्नुका साथै क्रसर उद्योग सञ्चालन भइरहेका छन्। केही स्थानमा सञ्चालनको तयारी छ। इलामसँग जोडिएको झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पर्ने चुरे क्षेत्रका नदी तथा खोलामा विकास निर्माणको नाममा...