नवनियुक्त कानुन मन्त्री गोबिन्द प्रसाद शर्माले लिए सपथ

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी)ले सपथ लिएका छन्। राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको सपथ दिलाएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति…

सम्बन्धित सामग्री

नवनियुक्त कानुन मन्त्री बन्दीद्वारा पद तथा गोपनियताको सपथग्रहण

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बिहिबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोहमा बन्दीलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो […]

नेकपा एमालेमा ‘डन’ प्रवृत्ति र ‘बा’ संस्कृति हावी भयो : मन्त्री खनाल

चितवन । वाग्मती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताएका छन् ।  आज भरतपुर – ९ वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले एमालेसंँग वैचारिक, सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजवादी पार्टी स्थापना गर्नुपरेको बताए...

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले डेढ महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ महिनापछि शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् ।  शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् । य

बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।

प्रदेश ३ का मन्त्री बने शालिकराम जम्मरट्टेल र केशव स्थापित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। पौडेलले माओवादी र एमालेका १÷१ जनालाई मन्त्री बनाएका हुन्। माओवादी सांसद शालिकराम जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् भने एमाले सांसद केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। नवनियुक्त दुबै मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश…