नवनियुक्त कानुन मन्त्री बन्दीद्वारा पद तथा गोपनियताको सपथग्रहण

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बिहिबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोहमा बन्दीलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो […]