चितवन । वाग्मती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताएका छन् ।
आज भरतपुर – ९ वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले एमालेसंँग वैचारिक, सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजवादी पार्टी स्थापना गर्नुपरेको बताए...