काठमाडौं : नेपाली क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले शतक हानेका छन्।पपुवा न्युगीनि (पिएनजी)विरुद्ध कीर्तिपुरमा भइरहेको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा उनले शतक प्रहार हानेका हुन्।६ वटा चौकासहित १ सय ३९ बलमा उनले शतक पूरा गरेका हुन्। उनी अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा शतक हान्ने तेस्रो नेपाली खेलाडी बनेका छन्।टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभरको खेल सकिँदा २ सय ४७ रन बनाएर खेलिरहेको छ। यसअघि अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा