केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट

काठमाडौं । आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् । नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए । कप्तानी डेब्युमै रोहितले जितको स्वाद […]

सम्बन्धित सामग्री

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको शानदार जित, शृखंलामा १-० को अग्रता

१ मंसिर, काठमाडौं । शीर्ष ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाले पहिलो एकदिवसी अन्तर्राष्ट्रिय ९ओडीआई० मा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । प्याट कमिङ्सले ओडीआईमा जितसहित कप्तानी डेब्यूसमेत गरेका छन् । अष्ट्रेलियाले तीन खेलको शृंखलामा १-० …

भारतलाई पहिलो पटक हराउँदाको खुशीयाली हेर्नुस फोटोमा :: Pahilopost.com

काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गर्दै गषरेको छ। एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जित हासिल गेको हो। नेपालको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले ब्याटिङमा ८८ रन बनाए