नेपालविरुद्ध घातक ब्याटिङ गर्दै बाबर आजमले पुरा गरे शतक

काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेटको उद्धघाटन खेलमा अहिले नेपालले विश्व क्रिकेटको महारथी राष्ट्र पाकिस्तानविरुद्ध वलिङ गरिरहेको छ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपाल पाकिस्तान सामू संघर्षशील देखिएको छ । पाकिस्तानका कप्तान बाबर आजमको घातक ब्याटिङ सामू नेपाल निरिह देखिएको हो । कप्तान अजामले शानदार प्रदर्शन गर्दै नेपालविरुद्ध शतक प्रहार गरेका […]

सम्बन्धित सामग्री

एकदिवसीय बरियतामा शुभमनलाई पछि पार्दै शीर्ष स्थानमा बाबर

काठमाडौं- आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। पछिल्लो पटक सार्वजानिक भएको वरियतामा उनले भारतका युवा ब्याटर शुभमन गिललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन। बाबरले ८ सय २४ अङ्क प्राप्त गर्दा गिलको ८ सय १० अङ्क रहेकोछ। गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याटरको वरियतामा शीर्ष स्थानमा […]

भारतविरुद्ध पाकिस्तानको राम्रो ब्याटिङ

एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ ।नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २६ ओभरमा २विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । बाबर आजम ४८ बलमा ५ चौकासहित ३६ रनमा क्रिजमा छन् । मोहम्मद रिजवान ४६ बलमा ५ चौकासहित ३६ […] The post भारतविरुद्ध पाकिस्तानको राम्रो ब्याटिङ first appeared on हाम्रो खेलकुद.

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको मध्यम ब्याटिङ

एजेन्सी – घरेलु टोली पाकिस्तान तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमा मध्यम ब्याटिङ गर्दै अल आउट भएको छ । नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए […]

आइसीसी वरीयतामा बाबर, रिजवान र सूर्यकुमारको दौड

२१ भदौ, काठमाडौं । पाकिस्तानी कप्तान बाबर आजम र अर्का ब्याटर मोहम्मद रिजवान तथा भारतीय ब्याटर सूर्यकुमार यादव आइसीसी टी–२० अन्तर्राष्ट्रियको ब्याटर वरीयतामा शीर्ष तीनमा छन् । आईसीसीको ब्याटिङ वरीयतामा पाकिस्तानी कप्तान आजम ८१० रेटिङ अंकसहित शीर्षस्थानमा छन् । रिजवान ७९६ र सूर्यकुमार ७९२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । एसिया कपमा खेलिरहेका यी […]

टी–२० वरीयतामा बाबरलाई पछ्याउँदै भारतीय ब्याटर सूर्यकुमार

१८ साउन, काठमाडौं । भारतीय क्रिकेटर सूर्यकुमार यादव छोटो फर्म्याटको क्रिकेट ब्याटिङ वरीयतामा शीर्षस्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजम नजिक पुगेका छन् । वेष्ट इण्डिजमा भइरहेको टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि टी–२० आई वरीयतामा भारतका ब्याटर सूर्यकुमार बाबरको निकै नजिक पुगेका छन् । बाबर ११८ अंकसहित शीर्षमा छन् भने उनलाई पछ्याएका सूर्यकुमारले ८१६ अंक छ […]

तीनै फर्म्याटमा दरिएको बाबरको ब्याटिङ

१५ साउन, काठमाडौं । यही वर्षको अन्त्यतिर आयोजना हुने आईसीसी टी–२० विश्वकपको सम्भावित विजेताबारे क्रिकइन्फोसँगको कुराकानीमा महान क्रिकेटर रिकी पोन्टिङले भनेका छन्, ‘… पाकिस्तानले उपाधि जित्न उसका कप्तान/ओपनर बाबर आजमको ब्याट चल्नुपर्छ ।’ वर्तमान विश्व क्रिकेटमा ब्याटिङतर्फ सवैभन्दा चर्चामा रहने नाम हो, पाकिस्तानका बाबर आजम । सन् २०१५ पछि सिनियर करिअर सुरु गरेका आजम आजको […]

बाबर र फवाद चम्कँदा पाकिस्तानको उत्कृष्ट पूनरागमन

एजेन्सी – कप्तान बाबर आजम र फवाद आलम चम्कँदा पाकिस्तानले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा राम्रो पूनरागमन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान ७४ ओभरमा २१२–४ को अवस्थामा खेल सकिएको छ । फवाद १ सय ४९ बलमा ७६ रनमा रिटायर्ट हर्ट भएका छन् । बाबर १ सय ७४ बलमा १३ […]

दोस्रो टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डसँग पाकिस्तान ४५ रनले पराजित

काठमाण्डाै - इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडे। इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अल...

ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनित

काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयनमा परेका छन्। आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसहित पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन्। नेदरल्यान्डस् र मलेसियासम्मिलित त्रिकोणात्मक शृङ्खलामार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गरेका कुशलले लगातार तीन सहित ४ अर्धशतक बनाएका थिए। उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन्।

ट्वान्टी-२० वरियतामा कुशलको उत्कृष्ट छलाङ

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आईसीसीको ट्वान्टी-२० ब्याटिङ वरियतामा ठुलो छलाङ मारेका छन्। यसअघि वरियताको ९३औं स्थानमा रहेका कुशल नयाँ वरियतामा ६१औं स्थानमा उक्लिएका हुन्। आईसीसीको ट्वान्टी-२० वरियताको पहिलो स्थानमा डेभिड मिलान यथावत रहेका छन्। वरियतामा यसअघि दोस्रो स्थानमा रहेका बाबर आजम तेस्रो स्थानमा झरेका छन्। दोस्रो स्थानमा आरोन फिन्च उक्लिएका हुन्।