आक्रामक बन्दै बार : सर्वोच्चमा धर्ना, देशभर दुई घण्टा बहस बहिष्कार
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको छ। बारले आज सर्वोच्च अदालत परिसरमा दिइरहेको धर्नालाई निरन्तरता दिएको छ। अहिले सर्वोच्चमा धर्ना जारी छ। त्यस्तै...