काठमाडाैं । नेपालीहरुको महान चाड तिहारअन्तर्गत आज गोवर्द्धन पूजा गरिंदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोवर्धन, बलि, गोरु र कृषकको पूजाआजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको […]