अनेसासकाे अध्यक्षमा गोवर्धन पूजा विजयी

अन्तर्राष्ट्रिय साहित्य समाज(अनेसास)को अध्यक्षमा साहित्यकार गोवर्धन पूजा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले, महासचिवमा विमला निरौला, एसियाको लागि उपाध्यक्षमा रेणुका सोलु विजय भएका छन् ।   विश्वभर छरिएर रहेका अनेसास आवद्ध...