झलनाथ खनालको टिप्पणी : म त यो देशमा नेकपा (एमाले) भन्ने पार्टी नै देख्दिनँ (भिडिओसहित)

काठमाडौं, २३ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूले यो देशमा एमाले भन्ने पार्टी नै नदेखेको टिप्पणी गरेका छन् । उनले एमाले आफू र माधव नेपालले बनाएको जिकिर गरे । उनले भने,‘म त यो देशमा नेकपा (एमाले) भन्ने पार्टी नै देख्दिन् । नेकपा एमाले भनेको मैले बनाएको हो, […]

सम्बन्धित सामग्री

देशमा सरकार छैन : ओली

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो । पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो […] The post देशमा सरकार छैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रविलक्षित पोखरेलको टिप्पणी-‘देशमा पपुलिष्ट पोलिटिक्स फाप्दैन’

काठमाडौं,७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशलाई पपुलिष्ट पोलिटिक्स नफाप्ने दाबी गरेका छन् । आइतबार प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ पार्टीलाई लक्षित गर्दै नयाँ दल तथा नेताहरुबाट देशले निकास पाउन नसक्ने बताएका हुन् । ‘समाजमा एउटा क्षेत्रमा चर्चा हुनासाथ राजनीतिमा आएर सबै परिवर्तन गर्छौ […]

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए । रुपन्देही जिल्लाको देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै […]

सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले भने, “एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशम

देशलाई निकास दिने एक मात्र बाटो– तत्काल मिल्नुपर्छ कांग्रेस र एमाले

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका समस्याहरूको आयतन पनि बढ्दै गएको छ ।  अहिले राजनीतिक गतिरोधको केन्द्रमा एमसीसी देखिएको छ । तर, एमसीसी वास्तविक मुद्दा होइन, गतिरोधको छायाँ मात्र हो । विभिन्न राजनीतिक स्वार्थहरूले एमसीसीलाई यो स्तरको मुद्दा बनाएको हो भन्ने बिर्सन हुँदैन । एमाले र माओवादी एउटै पार्टी रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड&...

माओवादी र एमालेबीचको एकता गलत थिएन - शंकर पोखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताउनुभएको छ ।माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताउनुभयो । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ । उहाँले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्न...

अबको चुनावमा नेकपा एमाले कोल्याप्स हुन्छ : चौधरी

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले अबको चुनावमा नेकपा एमाले कोल्याप्स हुने दाबी गरेका छन्।एमालेले चुनाव जिते देशमा बबाल मात्र मच्चिने भएकाले केपी ओलीको जस्तो बेठिक प्रवृत्तिलाई समाप्त गर्नुपर्ने बताए।समाजवादी प्रेस संगठन सल्यानले शुक्रबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले अबको निर्वाचनमा सबै कम्युनिस्ट पार्टीसँग एकता र सहकार्य गर्ने तर एमालेसँग कुनै पनि हालतमा एकता हुन नसक्ने दाबी गरे।लो

देशमा नयाँ द्वन्द्वको खतरा

काठमाडौं, २७ कात्तिक । देशमा एकपछि अर्को खतरनाक अवस्थाहरु विकास भएर गएका छन् । जताततै द्वन्द्वका खतराहरु देखापरेका हुन् । राजनीतिक दलहरुभित्र विभाजन र विवाद चुलिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ । एमाले फेरि फुटेको छ । उक्त दलभित्र फेरि नयाँ विवाद चुलिएको छ […]