देशमा नयाँ द्वन्द्वको खतरा

काठमाडौं, २७ कात्तिक । देशमा एकपछि अर्को खतरनाक अवस्थाहरु विकास भएर गएका छन् । जताततै द्वन्द्वका खतराहरु देखापरेका हुन् । राजनीतिक दलहरुभित्र विभाजन र विवाद चुलिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ । एमाले फेरि फुटेको छ । उक्त दलभित्र फेरि नयाँ विवाद चुलिएको छ […]

सम्बन्धित सामग्री

जनता स्वतन्त्र हुन सकेनन् : अध्यक्ष ठाकुर

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद देशमा एकै रूपबाट अगाडि बढेर द्वन्द्वको खतरा हुने बताएका छन्। उनले एकात्मक केन्द्रीकृत शासन प्रणालीले प्रहरी, प्रशासन, कर्मचारी सबैलाई आफ्नो हातमा लिएर राष्ट्रवाद र सैन्यवादको नारालाई अगाडि बढाए देश ठूलो द्वन्द्वको खतरामा पर्ने स्पष्ट पारेका ...