काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार बुंगद्य: (रातो मछिन्द्रनाथ)को रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडप भएको घटनाले दुखित् महसुस गराएको बताएका छन्।
महानगरपालिकाले जात्रा व्यवस्थापन संचालनमा सहजीकरण गर्ने प्रयास नगरेको र झडपको स्थितिलाई रोक्न कुनै पहल नगरेको आरोप लागिरहेको बेलामा महर्जनले एक विज्ञप्ति मार्फत महानगरपालिकाको रथ बनाउने र तान्ने